संवैधानिक परिषद्‍‌विरुद्धको रिट लिएर सभामुख पुगे सर्वोच्च अदालत

संवैधानिक परिषद्‍‌विरुद्धको रिट लिएर सभामुख पुगे सर्वोच्च अदालत

काठमाडौं । संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै सभामुख अग्नि सापकोटा आफैं रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

सभामुख सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार