पूर्वसभामुख महरा र विप्लवबीच भेटवार्ता

पूर्वसभामुख महरा र विप्लवबीच भेटवार्ता

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

महरालाई भेट्न विप्लव उनकै निवास पुगेका थिए । सरकारसँग भएको तीनबुँदे सहमतिसँगै विप्लव शुक्रबार सार्वजनिक भएका थिए । पछिल्लो दुई दिनयता विप्लव भेटघाटमा व्यस्त छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार