एमाले स्थायी कमिटी पुनर्गठन

एमाले स्थायी कमिटी पुनर्गठन

काठमाडौं । नेकपा (एमाले) ले स्थायी कमिटी प्नंगठन गरेको छ। आज शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले केही सदस्य पछि थप्ने गरी स्थायी कमिटी पुर्नगठन गरेको हो।

पुनर्गठित स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्ष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार