रुकुम पूर्व : कोरोना संक्रमणबाट एक महिलाको निधन

रुकुम पूर्व : कोरोना संक्रमणबाट एक महिलाको निधन

प्रतीकात्मक तस्बिर।

रुकुमकोट । रुकुम पूर्वमा एक कोरोना संक्रमित महिलाको निधन भएको छ ।

रुकुम पूर्व अस्पतालमा उपचाररत जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ४ कि ६६ वर्षीया महिलाको आज बिहान निधन भएको हो ।

अस्पतालका अनुसार उहाँ कोरोना संक्रमण भइ जेठ ६ गते देखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँमा दम लगायतका दीर्घ रोगबाट पनि रहेको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार