कोरोनाबाट मृत्यु भएका परिवारलाई १० हजार राहत

कोरोनाबाट मृत्यु भएका परिवारलाई १० हजार राहत

मुसिकोट । रुकुम पश्चिममा कोरोना संक्रमणबाट मृत्यु भएका परिवारका सदस्यलाई राहत रकम उपलब्ध गराएको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर १० निवासि रत्न बहादुर बिकको परिवारलाई राहत सहयोग गरिएको छ ।

खोलागाउँ साना किसान कृषि शहकारि संस्थाका शेर सदस्य रत्न बहादुर विकलाई आज संस्थाका अध्यक्ष लक्ष्मण ओलीले नगद १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । जेठ २१ गते रत्न बहादुर विकको बुवाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार