कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग गर्‍यो ३५ जना कर्मचारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग गर्‍यो ३५ जना कर्मचारी

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २५ जना स्टाफ नर्स सहित ३५ जना कर्मचारी माग गरेको छ। शनिबार प्रतिष्ठानले एक सूचना जारी गरी आवेदन खुला गर्दै २५ जना स्टाफ नर्स सहित ३५ जना कर्मचारी करारमा माग गरेको हो।

जेनरल प्राक्टिस एण्ड इमरजेन्सी मेडिसिन, गाइनोकोलोजि, अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरी, एडल्ट मेडिकल सर्जिकल नर्सिङ, पेडियाट्रिक एण्ड चाइल्ड हेल्थ नर्सिङ, हेल्थ इकोनोमिक्स एण्ड फाइनान्स, कम्युनिटी हेल्थ नर्सिङ, कम्युनिटी मेडिसिन, हिस्टो टेक्निसियन, एनेस्थेसिया एसिस्टेन्ट १र१ जना र स्टाफ नर्स २५ जना आवश्यक परेको प्रतिष्ठानले जनाएको छ।

इच्छुक स्वास्थ्यकर्मीले भदौ १३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार