मुक्तक

मुक्तक

हजारौंको मन भित्र फुल्न खोजिछौ ।
भमरा जस्तै रस चुस्दै डुल्ना खोजिछौ ।।

अपार माया सके जति दियकैत थिय ।
उमेर बढ्दै जाँदा तिमिले भुल्न खोजिछौ ।।

गोविन्द थापा
रुकुम पश्चिम, हाल मुसिकोट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार