त्रिवेणी गाउँपालिकाको नीति तथा कार्यक्रम [पूर्णपाठ]

त्रिवेणी गाउँपालिकाको नीति तथा कार्यक्रम [पूर्णपाठ]

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेको छ । आज गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।

गाउँसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा शिक्षालाई राखेको छ भने स्वास्थ्यलाई दोस्रो प्राथमिकतामा राखेको छ ।

नीति तथा कार्यक्रम

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार