सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलाको ९६ हजार ८०० पुगेको सुन आज तोलामा ५०० रुपैयाँले घटेर ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको आज तोलाको ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि गएको शुक्रबारभन्दा आज तोलामा २० रुपैयाँले घटेर तोलाको एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार