डोटी केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्यूडको भूकम्प

डोटी केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्यूडको भूकम्प

डोटी केन्द्रबिन्दु भएर मंगलबार राति ५.७ म्याग्निच्यूडको भूकम्प गएको छ।

राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर  ५.७ म्याग्निच्यूडको भूकम्प  गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि आइतबार राति ताप्लेजुङ केन्द्र भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार