जनतालाई शीतलहरबाट जोगाउन सीडीओहरूलाई गृहमन्त्रीको निर्देशन

जनतालाई शीतलहरबाट जोगाउन सीडीओहरूलाई गृहमन्त्रीको निर्देशन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई शीतलहरबाट जोगाउन सीडीओहरूलाई निर्देशन दिएका छन् । शीतलहरबाट जनतालाई जोगाउन योजना बनाएर काम गर्न उनले सीडीओहरूलाई निर्देशन दिएका हुन् ।

७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले गुनासो नआउने गरी संबोधन गर्न निर्देशन दिए ।

मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न पनि निर्देशन दिएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार