माओवादी केन्द्र आठविसकोटको अध्यक्षमा मानबहादुर चनारा

माओवादी केन्द्र आठविसकोटको अध्यक्षमा मानबहादुर चनारा

मुसिकोट । नेकपा माओवादी केन्द्र रूकुम पश्चिम आठविसकोट नगरपालिकाको अध्यक्षमा मानबहादुर चनारा चयन हुनुभएको छ ।

मंगलबार बसेको नगर समिति बैठकले चनारालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अध्यक्ष चनारा यसअघि नगर समिति उपाध्यक्ष हुनुहुन्थ्यो ।

यस्तै उपाध्यक्षमा टिकाराम सुनार, धनबहादुर वस्नेत, हिरा थापा, सचिवमा मणिराज बटाला, सह-सचिवमा दलजित नेपाली र कोषाध्यक्षमा गोविन्द खडका चयन हुनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार