काठमाडौंको कपनकी १८ वर्षीया युवतीमा देखियो कोरोना, तेन्जिङ चोक एरिया सिल गर्ने तयारी

Corona-Ad-Raptisonari

काठमाडौंको कपनकी १८ वर्षीया युवतीमा देखियो कोरोना, तेन्जिङ चोक एरिया सिल गर्ने तयारी

जेठ ४ काठमाडौं। कपनको तेन्जिङ चोक नजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी उक्त युवतीमा कोभिड–१९ पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर सिल गरिएको बूढानीलकण्ड नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार