जेठ २० गतेसम्म लकडाउनलाई निरन्तरता , आपूर्ति व्यवस्था भने सहज बनाउने

जेठ २० गतेसम्म लकडाउनलाई निरन्तरता , आपूर्ति व्यवस्था भने सहज बनाउने

जेठ ४ काठमाडौं । सरकारले जारी लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

आज बसेकाे मन्त्रिपरिषद्को  बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार