काठमाडौं प्रवेश गर्ने नाकामै स्वाब संकलन

काठमाडौं प्रवेश गर्ने नाकामै स्वाब संकलन

काठमाडौँ । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्नेहरुको नाकामा नै स्वाब संकलन गर्न थालिएको छ । लकडाउनका तथा अन्य कारणले घर गएका काठमाडौँ प्रवेश गर्नेहरुको स्वाब संकलन सुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै थानकोट नागढुंगा नाकामा २ हजार ९१४ नामको स्वाब संकलन गरिएको छ । यस्तै सांगामा ९४४ र फर्किङ नाकामा ९५३ जनाको स्वाब संकलन गरिएको छ तर उनीहरुको रिपोट  भने आएको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार