मिलापत्र किर्ते गर्ने अधिवक्ताको लाइसेन्स खारेज

मिलापत्र किर्ते गर्ने अधिवक्ताको लाइसेन्स खारेज

काठमाडौं । ललितपुर जिल्ला अदालत बार एकाइका सदस्य अधिवक्ता पुण्य प्रसाद गौतम (प्र.प.न. १२०१०) काे कानुन व्यवसायीको प्रमाण-पत्र रद्द भएको छ । नेपाल कानुन व्यवसायी परिषद्को अनुशसन समितिले सोमबार मिलापत्रमा किर्ते गरेको पाइएपछि गौतमको लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो। गौतम सर्वोच्च अदालतबाटै किर्तेमा दोषी ठहर भएका थिए।
एक मिलापत्रमा किर्ते गरेको पाइएपछि अनुशासन समितिले उनको अविधक्ता भएर प्राप्त गरेको प्रमाणपत्र खारेज गरेको सूचना जारी गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार