काठमाडौं उपत्यकामा ६१ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ६१ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा बुधबार काठमाडौं उपत्यकामा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार