काठमाडौँ प्रहरी प्रवक्तामा राठौर

काठमाडौँ प्रहरी प्रवक्तामा राठौर

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँको प्रवक्तामा प्रहरी उपरीक्षक (एसपी) सोमन्द्र सिंह राठौर तोकिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतका युनिटले गरेको काम कारवाहीलाई तथ्यगत रुपमा सम्प्रेशण गर्नका लागि राठौरलाई प्रवक्ताको जिम्मेवारी दिइएको काठमाडौँ प्रहरीले जनाएको छ ।

यसअघि काठमाडौं प्रहरी प्रवक्तामा डीएसपी राजकुमार केसी थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार