ढलमा भेटियो पुरुषको शव

ढलमा भेटियो पुरुषको शव

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ९ शिवपुरी धाम जग्वाचौर नजिक गोकुलेश्वरमा ढलभित्र एक पुरुषको शव फेला परेको छ ।

इप्रका गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्रसिह साउद नेतृत्वको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले बताए । उक्त शव डिलाशैनी गाउँपालिकाको गन्ना घर भएका गोविन्द घरेडीको भएको उनले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार