नेकपा सचिवालय बैठक बस्दै

नेकपा सचिवालय बैठक बस्दै

फाइल तस्बिर

काठमाडौं। आज शनिबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक बस्दैछ । बैठक अपरान्ह १ बजे बालुवाटारमा बस्न लागेको हो।
बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली उपस्थित नभएपछि बैठक आज शनिबारका लागि तय भएको थियो।

पार्टीमा देखा परेको संकट र विद्यमान समस्याको समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक उपयुक्त र उचित भएको निष्कर्ष निकाल्दै बुधबारको बैठक स्थगित गरिएको थियो। आजको बैठकमा पनि ओली उपस्थित हुने नहुनेबार निश्चित नभएको उनको सचिवालयले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार