उजेली न्यूज

झोलुङ्गे पुलमा ताला लगाएपछि बारीमै सढे कृषि उपज

access_time २५ बैशाख २०७७, 5:11 pm

बैशाख २५ बर्दिया बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएपछि तरकारी बिक्री गर्न किसानलाई समस्या भएको छ । मुख्य बाटो बन्द हुँदा बारीमा लटरम्म फलेका भिन्डी, काँक्रो, करेला, बोडीलगायत तरकारी…

लकडाउनले उखु किसान मारमा

access_time ६ बैशाख २०७७, 3:53 am

बैशाख ६  झापा झापाको अर्जुनधारा नगरपालिका–५ निवासी ज्ञानबहादुर भारतीले ३५ बिघा क्षेत्रफलमा लगाएको उखु समयमा बिक्री गर्न नपाउँदा चिन्तित छन् । उखु बिक्री गर्ने समयमा लामो समयसम्म मुलुकमा लकडाउन हुँदा उखुका बोट ९लाक्रा० सुक्न थालेसँगै…

खसीको मासु १८ सय प्रतिकिलो बेच्नेलाई दुई लाख रुपैयाँ जरिवाना

access_time २८ चैत्र २०७६, 4:35 pm

चैत २९ काठमाडौँ वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार मूल्यभन्दा बढीमा मासु विक्री गर्ने दुईवटा पसललाई दुईरदुई लाख रुपैयाँ जरिवाना तिराएको छ। विभागले आइतबार गरेको अनुगमनका क्रममा शंखमूलमा रहेको आइकालु मासु पसलले खसीको…

प्रभु बैंकद्वारा बिरेन्द्रनगर नगरपालिका लाई सहयोग हस्तान्तरण

access_time २८ चैत्र २०७६, 6:33 am

चैत २८ सुर्खेत प्रभु बैंक लिमिटेड सुर्खेत शाखाले आज शुक्रबार बिरेन्द्रनगर नगरपालिका लाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बिश्वब्यापी महामारी कोरोना भाईरस अर्थात कोभिड १९ को प्रकोप रोकथाम तथा न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक…

अस्गर अलीको कम्पनीसंग २१ वटा बैंक सम्झौता तोड्ने निष्कर्षमा

access_time २७ चैत्र २०७६, 4:50 pm

 चैत  २७  काठमाडौं एक साता अगाडि अस्गर अलीको कम्पनीले अनाधिकृत रुपमा काठमाडौं प्रेस डट कमको समाचार डिलेट गरेपछि उक्त कम्पनीसँग डेभलपमेन्ट र सर्भर सम्झौता गरेका २१ वटा बैंकहरुले झस्किएका छन् । अलीको कम्पनीले यस्तो हर्कत…

बोनस प्राप्त भएपछि रिचार्ज गर्नेको संख्यामा कमी

access_time २३ चैत्र २०७६, 2:31 am

चैत २३ काठमाडौँ दुरसञ्चार सेवा प्रदायकले रिचार्जमा शतप्रतिशत बोनस उपलब्ध गराउन थालेपछि रिचार्ज गर्ने प्रवृत्ति घटेको छ । एकपटकको रिचार्जमा सोही रकम बराबरकै बोनस प्राप्त हुने भएकाले उक्त बोनस र मूल ब्यालेन्स नसकिँदासम्म प्रयोगकर्ताले थप…

ई सेवाले आफ्ना ग्राहकका लागि (रिफर एण्ड अर्न) अफर

access_time २० चैत्र २०७६, 6:19 am

चैत्र २० काठमाडौ भुक्तानी सेवाप्रदायक ई सेवाले आफ्ना ग्राहकका लागि ‘रिफर एण्ड अर्न’ अफर सार्वजनिक गरेको छ । कोभिड–१९को प्रकोपका कारण सबै जना घरमा बसिरहेको अवस्थामा यो अफरबाट ई सेवा खातामा रिफरल बोनस प्राप्त गर्न…

बुधबार काठमाडौका ६ स्थानबाट ग्यास वितरण गरिँदै

access_time १८ चैत्र २०७६, 4:02 pm

चैत्र १८ काठमाडौ चैत्र १९ गते अथार्त भोलि बिहान १० बजे काठमाडौका विभिन्न स्थानहरुबाट ग्यास सिलिण्डर बितरण गरिने भएको छ । सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, पर्सि २० चैतमा कोटेश्वर चोक र बानियाँटार…

आन्तरिक उडान बैशाख ३ गतेसम्म बन्द

access_time १८ चैत्र २०७६, 2:52 pm

चैत्र १८ काठमाडौँ –  आगामी वैशाख ३ गतेसम्म सबै आन्तरिक उडानहरु बन्द हुने भएका छन्। नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनी सन्चालक संघलाई यसबारे जानकारी गराएको छ। यसअघि सरकारले बैशाख ३ गतेसम्मका लागि नेपाल आउने…

दाङमा अति आवश्यकीय वस्तु घुम्ती सेवाबाट प्रदान

access_time १८ चैत्र २०७६, 6:52 am

चैत्र १८ दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले अति आवश्यकीय वस्तु घुम्ती सेवाबाट प्रदान गर्न सुरु गरेको छ । लकडाउनको अवधिमा अत्यन्त निम्‍न आय भएका तथा सामान्य आय स्तर भएका उपभोक्ताहरुको समस्यालाई मध्यनजर गदै…