उजेली न्यूज

कोरोना कवि

access_time ३ जेष्ठ २०७७, 6:04 am

उपेन्द्रलाल कामी जन्मियो कोरोनासंगै पोषण पायो लकडाउनको हुर्कायो महासंकटले शिक्षा दियो स्वाभिमानको साहित्य र सिर्जनामा हुन्थ्यो संधै ऊ अजनवी समयले आज उसलाई बनाइदियो कोरोना कवि अचेल उसका रचनाहरू अनलाईनमा छापिन्छन् रे सयौं जनाले शेयर गर्दा…

लकडाउन

access_time १३ बैशाख २०७७, 6:28 am

उपेन्द्रलाल कामी कोरोना महामारीको भरपर्दो मानिएको सुरक्षा कवच सरकारले गरेको बन्दा-बन्दी हो लकडाउन् ! ………………………… घर बाहिर- गाउँ बाहिर आफु बसेको ठाउँ बाहिर जिल्ला बाहिर- देश बाहिर आ-आफ्नै परिवेश बाहिर कोहि नजाउन्-कतै नजाउन् आफुसंग जे…

म माली हुँ

access_time १३ बैशाख २०७७, 1:45 am

स-साना बोटहरू सारेर छरिएकालाई एकत्रित पारेर क्यारीमा रोप्दछु मिलाएर म माली फूलबारीको राख्दछु बारी सजाएर, ………………………………….. माटो पानी बालुवा मिसाएर आहारा मिठो जुटाएर घाम पानीबाट बचाएर म माली फूलबारीको स्याहार्दछु बारी नझिंजाएर, ……………………………….. ऋतुले फेर्छ…

कविता : मनभित्रकाे सपना

access_time २९ चैत्र २०७६, 6:43 am

पाण्डव शर्मा मनभित्रकाे सपना थुनेर तिम्रा यादहरु बाेकेर शहरको गल्लीमा एक्लै भाैतारिरहेकाे छु । म आफु भित्र आफै खाेज्दैछु तर, तिम्राे सम्झनाका पाेकाे पारेर म बुझ्छु तिम्रा बाध्यताहरु तिम्रा सिमाहरु अनि परिस्थितिका बन्धन कैयाै जुनेली…

“कबाडी फोहोर होइन, मोहोर हो, कबाडी बटुलेर कलेज खर्च

access_time १८ असोज २०७५, 7:25 am

काठमाडौं, अचेल सहरमा भाले बास्दैन । भालेको डाकसँगै पूर्व क्षितिजमा रातो डोरो पनि बस्दैन । ‘कबाडीवाला’ले लिएर आउँछन् बिहान । यस्तो लाग्छ– काठमाडौँ सहरका गल्लीहरूमा घाम पस्दैनन्, तर कबाडीवाला पस्छन् । ‘खाली सिसी… पुराना कागज….…