उजेली न्यूज

अब कर्णालीमा आफूखुशी राहत बाँड्न नपाइने

access_time ५ बैशाख २०७७, 3:53 pm

बैशाख ५ सुर्खेत कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले आफूखुशी राहत बाँड्न नपाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस प्रभावित जनतालाई राहत उपलब्ध गराउन चाहने व्यक्ति वा सङ्घ संस्थाले सोझै समुदायमा पुगी…

रुकुम पश्चिममा कोरोना संक्रमणको आशंका गरिएका परिवारको रिपोर्ट नेगेटिभ

access_time ४ बैशाख २०७७, 3:41 pm

बैशाख ४ रुकुम पश्चिम कोरोना भाइरस (कोभिड १९ ) को पीसीआर परीक्षण गर्दा संक्रमणको आशंका गरेका रुकुम बाँफिकोट गाउँपालिका दुई जनाको परिवारका आठ जना सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । आज कर्णली प्रदेश जनस्वास्थ्य प्रयोगशाला…

‘कोभिड–१९’ को प्रतिकार्यमा सक्षम हुनेछौँ : मुख्यमन्त्री शाही

access_time १ बैशाख २०७७, 3:26 pm

बैशाख १ सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन्। नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्याशितरूपमा कोरोना…

कर्णाली प्रदेशबाट पाँच हजारजनाको कोभिड-१९ परीक्षण गर्न स्वास्थ्यकर्मी परिचालन

access_time १ बैशाख २०७७, 7:43 am

बैशाख १ सुर्खेत कर्णालीमा कोभिड-१९ परीक्षण गर्न र्‍यापिड डायग्नोष्टिक टेष्‍ट (आरडिटी) किटसहित स्वास्थ्यकर्मी गाउँ-गाउँमा खटिएका छन् । विदेशबाट फर्किएकाहरू र क्वारेन्टाइनमा बसेकाहरूमा कोरोनाको संक्रमण भए/नभएको तत्काल पत्ता लगाउन किटसहित स्वास्थ्यकर्मी सबै जिल्लामा पुगिसकेको प्रदेश स्वास्थ्य…

प्रभु बैंकद्वारा बिरेन्द्रनगर नगरपालिका लाई सहयोग हस्तान्तरण

access_time २८ चैत्र २०७६, 6:33 am

चैत २८ सुर्खेत प्रभु बैंक लिमिटेड सुर्खेत शाखाले आज शुक्रबार बिरेन्द्रनगर नगरपालिका लाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बिश्वब्यापी महामारी कोरोना भाईरस अर्थात कोभिड १९ को प्रकोप रोकथाम तथा न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक…

रेडक्रस रुकुम द्धारा कैदीबन्दी र प्रहरीलाई सामाग्री हस्तान्तरण

access_time २६ चैत्र २०७६, 8:28 am

चैत २६ रुकुम पश्चिम नेपाल रेडक्रस सोसाइटी रुकुम शाखाले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै जिल्ला कारागारका रुकुमका कैदीबन्दी र जिल्ला प्रहरी कार्यालयलाई  सामाग्री बितरण गरेको छ ।  आज  रेडक्रस सोसाइटी रुकुम पश्चिमको कार्यालयमा एक समारोहका…

जुम्ला अस्पतालमा २०० श्ययाको आइसुलेसन तयार गरिँदै

access_time २५ चैत्र २०७६, 11:26 am

चैत २५ जुम्ला कर्णाली प्रदेशमा कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उच्च प्राथमिकता दिएको प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्र वाग्लेले जानकारी दिएका छन् । प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालका निर्देशक डा.…

कपिलवस्तुमा ज्वरोले थलिएकी एक महिलाको अस्पताल चहार्दाचहार्दै मृत्यु

access_time २४ चैत्र २०७६, 4:42 pm

चैत २४ कपिलवस्तु कपिलवस्तुमा ज्वरोले थलिएकी एक महिलाको अस्पताल चहार्दाचहार्दै मृत्यु भएको छ। उनको र अस्पताल पुर्‍याउनेवित्तिकै उनको मृत्यु भएको हो। कपिलवस्तु र रुपन्देहीका अस्पतालहरुले उपचार गर्न नमानेपछि यशोधरा गाउँपालिका–६ रंगपुरकी ३६ वर्षीया कलामुन निशाले…

नागरिक दैनिकका पत्रकारमाथि प्रदेश सांसदले गरेको दुर्व्यवहारप्रति महासंघको आपत्ति

access_time २४ चैत्र २०७६, 4:30 pm

चैत २४ सुर्खेत नागरिक दैनिकका कर्णाली ब्यूरो प्रमुख नगेन्द्र उपाध्यायलाई मुगुका कर्णाली प्रदेशका सांसद दानसिंह परियारले अपशब्द प्रयोग गरेको प्रति नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार शाखाका सचिव सुदीप पुरीले…

कालीकोटबाट पाँच जनाको ‘थ्रोट स्वाब’ लिएर सुर्खेत फर्किए कर्णालीका कानूनमन्त्री

access_time २४ चैत्र २०७६, 3:48 pm

चैत २४ सुर्खेत कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी पाँच जनाको ‘थ्रोट स्वाब’ लिएर सुर्खेत फर्किएका हुन्। जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी भएका कानूनमन्त्री भण्डारी बैठक सम्पन्नपश्चात् आजै पाँचजनाको ‘थ्रोट…