उजेली न्यूज

भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा

access_time ५ बैशाख २०७७, 7:23 am

बैशाख ५  कञ्चनपुर अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा लिएको हो । भेन्टिलेटरलगायतका उपकरण…

कैलालीमा मिलको पट्टामा बेरिएर एक जनाको मृत्यु

access_time २६ चैत्र २०७६, 4:37 am

चैत २६  कैलाली कैलालीमा मिलको पट्टामा बेरिएर एक किशोरीको ज्यान गएको छ । जिल्लाको जानकी गाउँपालिकास्थित कालुराम कठरीयाको मिलमा धान कुटाउन गएकी १५ वर्षीया निराशा चौधरीको पट्टामा बेरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता…

हतियार र नगद बरामद

access_time २६ चैत्र २०७६, 2:18 am

कञ्चनपुर । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ४ र ५ सीमा नजिकैबाट रोकिराखेको डिएल ३ सिसीआर ३९९७ भारतीय नंको टोयटा फर्चुन गाडीबाट मङ्गलबार साँझ  सशस्त्र प्रहरीले हतियारसहित नगद रकम बरामद गरेको छ । सशस्त्र प्रहरी…

धनगढीमा कोरोना संक्रमितलाई अस्पताल पुगाएका आफन्तको रिपोर्ट नेगेटिभ

access_time २३ चैत्र २०७६, 2:11 pm

चैत २३ धनगढी धनगढीका दुई जना कोरोना संक्रमितका सात जना परिवारका सदस्यसंगै उनका दुई जना आफन्तको रिपोर्ट पनि नेगेटिभ आएको छ। दुबईबाट आएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षिय युवकका ८ जना परिवारका…

कोरोना संक्रमितको सम्पर्कमा भएका इन्सपेक्टर सहित १४ सुरक्षाकर्मीको नमुना परिक्षण…

access_time २३ चैत्र २०७६, 9:16 am

चैत २३ कञ्चनपुरका भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुर वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको सम्पर्कमा रहेको सिपाहीदेखि सशस्त्र प्रहरी निरिक्षक सम्मका १४ जना सुरक्षाकर्मीको नमुना संकलन गरि परिक्षण गरिने भएको छ। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद…

लक्षण नै नदेखिए पनि काेरोना ‘पोजेटिभ’

access_time २२ चैत्र २०७६, 9:37 am

दिलबहादुर छत्याल धनगढी – कोराेना भाईरस (कोभिड-१९) को संक्रमण देखिएका धनगढी उपमहानगरपालिका  वावडा नम्बर ५ का युवकका भाउजुलाई शनिवार सेती प्रादेशिक अस्पतालको आईसोलेसन कक्षमा भर्ना गरिएको छ। सेती अस्पतालका आकस्मिक कक्ष बिभाग प्रमुख चिकित्सक जगदिश…

मजदुरको छाक टार्न घरदैलोबाट फुडबैंक

access_time २१ चैत्र २०७६, 2:13 am

चैत्र २१ धनगढी धनगढी उपमहानगरपालिका–३ गुरुद्वार टोलका स्थानीय युवाले टोलवासीको घरदैलोबाट राहत सङ्कलन गरेर फुड बैंकको स्थापना गरेका छन् । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण दैनिक छाक टार्न मजदुरी गर्ने…

सुदूरपश्‍चिमका तीन जिल्लामा ल्याब स्थापना गर्ने प्रदेश सरकारको निर्णय

access_time १५ चैत्र २०७६, 11:22 am

सुदूरपश्चिम प्रदेश सरकारले धनगढी, बैतडी र डोटीमा कोरोना संक्रमण भए/नभएको जाँच गर्न ल्याब स्थापना गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले कोरोनाका सम्भावित बिरामीको नमुना परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल, बैतडी र…

छाउगोठमा महिला मृत्यु घटना : अनुसन्धानका लागि जेठाजु पक्राउ

access_time १९ मङ्सिर २०७६, 3:28 pm

अछामको साँफेबगरमा छाउगोठमा मृत भेटिएकी पार्वती बुढारावतका जेठाजु छत्र राउतलाई बिहीबार प्रहरीले प्रक्राउ गरेको छ । साँफेबगर नगरपालिका ३ की २१ वर्षीया पार्वतीको गत सोमबार छाउगोठमा मृत्यु भएको थियो । घर परिवारका सदस्यले छाउगोठमा बस्न…

विद्यालयमा साढे चारलाख अनियमितता

access_time ११ असोज २०७६, 3:57 am

कैलालीको भजनी नगरपालिका ४ खैलाडस्थित राष्ट्रिय उच्च माविमा कम्प्युटर खरिदमा चार लाख २० हजार २६ रुपैयाँको आर्थिक अनियमितता भएको छ  । विद्यालयलाई भनि एक वर्ष अघि खरिद भएको ६ वटा कम्प्युटर, एउटा ल्यापटप, फोटोकपी मेसिन,…