उजेली न्यूज

सोती घटनामा बेपत्ता भएका गोविन्दकाे शव भेटियो

access_time २० जेष्ठ २०७७, 2:46 pm

जेठ २० काठमाडौ रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा गत जेठ १० गते शनिबार भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव फेला परेको छ । प्रहरीका अनुसार उनको शव मंगलबार भेरी…

प्रहरीभित्र ‘दलित सेल’ खोल्न संसदीय समितिको निर्देशन

access_time २० जेष्ठ २०७७, 2:19 pm

जेठ २० काठमाडौ मगलबार बसेकाे संसदीय समितिकाे बैठकले नेपाल प्रहरीमा दलित सेल खोल्न निर्देशन दिएको छ । कानुन न्याय तथा मानवअधिकार समितिले नेपाल प्रहरीभित्र दलित सेल खोल्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो । दलित समुदायमाथि हुने…

कार्बन व्यापारको लाभ बाँडफाँडको व्यवस्था गर्न जरुरी

access_time २० जेष्ठ २०७७, 12:33 pm

जेठ २० सुर्खेत जलवायु परिवर्तनको असरले वातावरणीय प्रभाव कम गर्न कार्बन व्यापारको लाभ बाँडफाँड गरी लाभ लिन सकिने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । युएनडिपीको संसद सहयोग कार्यक्रमको सहकार्यमा कर्णाली फाउण्डेसनले कर्णाली प्रदेशको वातावरण संरक्षण…

केएमसीका चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

access_time २० जेष्ठ २०७७, 12:05 pm

जेठ २० काठमाडौ मगलबार काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। अस्पतालमा कार्यरत २४ देखि ३२ वर्षिय तीन महिला र २८ वर्षे एक पुरुष महिलामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा…

एकै दिनमा थपिए नेपाल २८८ काेराेना संक्रमित, संक्रमितकाे संख्या २०९९

access_time २० जेष्ठ २०७७, 10:49 am

 जेठ २० काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८…

महान्यायाधिवक्ता अग्नि खरेल भने : सोती घटनाको मुद्धा बिग्रन दिन्नौं

access_time २० जेष्ठ २०७७, 9:16 am

जेठ २० काठमाडौ पश्चिम रुकुमको चौरजहारी नगरपालिका- ८ सोतीमा भएको घटनालाई बिग्रिन नदिने महान्यायाधीवक्ता अग्नि खरेलले बताएका छन । उनले विगतमा कतिपय घटना बिग्रिएका कारण निष्कर्षमा पुग्न कठिन भएको उल्लेख गर्दै यो घटनालाई भने बिग्रन…

झन् झन् बढ्दै कर्णालीमा कोरोना संक्रमित

access_time २० जेष्ठ २०७७, 8:01 am

लक्ष्मण केसी, जेठ २० काठमाडौ कर्णाली प्रदेशमा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या बढदै गएको छ । मंगलबार मात्रै कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको…

बैतडीको क्वारेन्टिनमा मृत्यु भएकी युवतीलाई मुटुको समस्या थियो

access_time २० जेष्ठ २०७७, 6:45 am

जेठ २० काठमाडौ बैतडीको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टिमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको छ । मंगलबार मृत्यु भएकी उनी लामो समयदेखि मुटुको बिरामी रहेको पुर्चौडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिनोन…

दार्चुलामा डाक्टर केसीले थाले दुई दिने अनसन

access_time २० जेष्ठ २०७७, 6:21 am

जेठ २० काठमाडौ प्राध्यापक डा.गोविन्द केसीले तीन सुत्रिए माग राख्दै दुई दिने आमरण अनसन बसेका छन्। सोमबार एक प्रेस विज्ञप्ति जारी गरी केसीले जेठ २० र २१ गते दार्चुला सदरमुकाम खलंगामा अनसन बसेको जनाएका छन्।…

धरानको बीपी प्रतिष्ठानमा उपचाररत १८ संक्रमित निको भए

access_time २० जेष्ठ २०७७, 3:41 am

जेठ २० काठमाडौ धरानको बीपी प्रतिष्ठानमा उपचाररत केरोना संक्रमितमध्ये १८ जना निको भएका छन् । उनीहरूलाई प्रतिष्ठानले सोमबार राति डिस्चार्ज गरिदिएको छ । दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि १८ जनालाई डिस्चार्ज गरिएको प्रतिष्ठानका…