उजेली न्यूज

भारतबाट उद्धार गरिएका नेपाली बोकेको गाडी मध्यरातमा दुर्घटना, १२ जनाको…

access_time १९ जेष्ठ २०७७, 2:26 am

जेठ १९ काठमाडौ भारतका विभिन्न स्थानमा अलपत्र परेका नेपाली बोकेर फर्किएको हाइस गाडी मध्यरातमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस गाडी रोकिराखेको ट्रकसँग ठोक्किदा…

मृतक टिकारामका परिवारलाई विभिन्न व्यक्तिबाट किरिया खर्च प्रदान

access_time १७ जेष्ठ २०७७, 9:41 am

जेठ १७ रुकुम पश्चिम रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घटनामा ज्यान गुमाएका चौरजहारी नगरपालिका १ निवासी टिकाराम नेपालीका परिवारलाई विभिन्न व्यत्तिहरुबाट किरिया खर्च स्वरुप सहयोग रकम प्रदान गरिएको छ । रुकुम निवासी राष्ट्रिय सभा…

दैलेखमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

access_time १७ जेष्ठ २०७७, 5:45 am

जेठ १७ सुर्खेत कर्णाली  स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला संयोजक विवेककुमार पुनले पुष्टि गरेका…

शरीरमै आगो सल्केर गम्भीर घाइतेको मृत्यु

access_time १६ जेष्ठ २०७७, 8:03 am

जेठ १६ काठमाडौ सर्लाहीमा बिँडी सेवन गर्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपूर्वा नगरपालिका ५ बस्ने ७० वर्षीय रामसुकुल साह रहेका छन् । उनको उपचारका क्रममा बिहीबार राति अस्पतालमै मृत्यु…

सोती घटनाका संलग्नको आ आफनै धारणा खासमा यस्तो भएको थियो…

access_time १३ जेष्ठ २०७७, 8:09 am

उजेली डेक्स जेठ १३ रुकुम पश्चिम जेठ १० गते शनिबार बेलुका करिब ५ः३० मा जाजरकोट भेरी नगरपालिका ४ का नवराज विक सहित १९ जना युवा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा पुगे । नवराज त्यहाँ…

काेराेना बाट नेपालमा एक जनाकाे मृत्यु

access_time ३ जेष्ठ २०७७, 3:38 pm

जेठ ३ काठमाडौ । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ बर्षकि सुत्केरी महिलाको काेराेनाका बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।…

जेठ ५ गते सम्म कपिलवस्तु जिल्ला सिल

access_time २९ बैशाख २०७७, 3:29 pm

बैशाख २९ काठमाडौ पछिल्लो समयममा कोरोना भाइरस को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ गते राती १२ बजे सम्म गर्ने भएको छ ।  जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट लागुहुने गरि जिल्लालाई…

भरतपुर अस्पतालबाट २७ वर्षीय युवक डिस्चार्ज

access_time १३ बैशाख २०७७, 12:49 pm

बैशाख १३ काठमाडौ कोरोना बाट संक्रमित भई चितवनको भरतपुर अस्पतालमा उपचाररत एकजना निको भएका छन । २७ बर्षका युवकको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि शनिबार डिस्चार्ज गरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले  जानकारी दिनुभएको…

डा.भीमार्जुनको टिप्पणी : यही काम सर्वसाधारणले गरेको भए प्रहरीका लागि…

access_time १२ बैशाख २०७७, 8:51 am

बैशाख १२ काठमाडौ संविधानविद डा.भीमार्जुन आचार्यले समाजवादी पार्टीका सांसद डा. सरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौं ल्याईएको प्रकरणबारे कडा टिप्पणी गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा यही काम सर्वसाधारण कसैले गरेको भए प्रहरीका लागि अपहरण तथा…

अन्ततः दुवै अध्यादेश खारेज गर्ने मन्त्रीपरिषद्को निर्णय

access_time १२ बैशाख २०७७, 7:16 am

बैशाख १२ काठमाडौँ सरकारले हालै जारी गरेका दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश  खारेज गर्ने निर्णय गरेको छ । चौतर्फी दबाबपछि आज बसेको मन्त्रीपरिषद् बैठकले दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गर्ने…