उजेली न्यूज

नेपालगञ्जको न्यूरोड र बीपी चोकमा सिद्धार्थ बैंकको शाखा संचालनमा

access_time २२ माघ २०७६, 9:30 am

नेपालगञ्ज– सिद्धार्थ बैंकले यही माघ २१ गतेबाट बाँकेको नेपालगञ्जस्थित न्यूरोड शाखा र बी.पी. चोक शाखा संचालनमा ल्याएको छ । बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज…

नेपाल एअरलाइन्सका २५ जना पाइलटद्वारा सामूहिक राजीनामा

access_time १० माघ २०७६, 4:59 am

काठमाण्डाै १० माघ नेपाल एअरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले तीन महिनाको समय दिएर व्यवस्थापनसमक्ष राजीनामा पत्र बुझाएका हुन् । व्यवस्थापनको…

सुनको मूल्य तोलामा ७३ हजार ५०० पुग्यो

access_time १५ पुष २०७६, 6:42 am

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको सुनको मूल्य मंगलबार ७३ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै…

बैंकको एटिएम फुटाएर चोर्दाचोर्दै दुईजना पक्राउ

access_time १३ पुष २०७६, 4:18 pm

काठमाडौं :  सिटिजन बैंकको चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित एटिएम बुथ फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा २ जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा त्यही नगरपालिका-५ दाउराडिपो बस्ने मुगु सोरू गाउँपालिका-६ घर भएकाहरू २४…

बैंक अफ काठमाडौंका पूर्व सिइओलाई थुनामा राख्ने आदेश

access_time १० असोज २०७६, 4:20 pm

काठमाडौ ११ असोज बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठलाई पाटन उच्च अदालतले शुक्रबार पूर्पक्षका थुनामा पठाउने आदेश दिएको छ । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र रामप्रसाद ओलीको संयुक्त इजलाशले बैंकिङ कसुरमा उनलाई…

यसरी चोरी भयो कृषि विकास बैङ्कबाट डेढ करोड

access_time ८ असोज २०७६, 7:39 am

काठमाडौँ । कृषि विकास बैङ्कबाट अनाधिकृत रुपमा डेढ करोडभन्दा बढी रकम झिकिएको घटना सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार प्रारम्भिक अनुसन्धानमा बैङ्क १ करोड ५६ लाख रकम चोरी भएको…

सरकारले २० मेट्रिक टन चिनी आयात गर्ने

access_time २ असोज २०७६, 7:26 pm

२ असोज, काठमाडौं । मुख्य चाडवाडमा अभाव सिर्जना हुन नदिन सरकारले २० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्गलाई उक्त परिमाणमा चीनी खरिद गर्न मन्त्रीपरिषदले…

धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घट्यो

access_time २१ असोज २०७५, 9:58 am

धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको छ । कारोवार मापक नेप्से परिसूचक १२.२२ बिन्दुले घटेर एक हजार २१५.१५ बिन्दुमा झरेको…

अलैँचीको विकल्प खोज्दै किसान

access_time १८ असोज २०७५, 7:38 am

इलाम, १८ असोज (रासस) ः ‘खोल्सीको सुन’ उपनाम पाएको अलैँचीमा पछिल्लो समय रोग लागेपछि किसान यसको विकल्प खोज्न थालेका छन् । अलैँचीबाट पर्याप्त आम्दानी लिन थालेका बेला बगाननै मासिन थालेपछि किसान अन्योलमा छन् । केही…

घुस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

access_time १७ असोज २०७५, 1:18 pm

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत प्रहरी निरीक्षक गणेशसिंह महताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार प्रहरी निरीक्षक महताले स्थानीय महिला सञ्जालकी अध्यक्ष मैया पौडेलसँग मिलेमतो गरी अनुसन्धानका…