उजेली न्यूज

विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

access_time ९ फाल्गुन २०७६, 4:24 am

पाँचथर – छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेका पाँचथर फाल्गुनन्द गाउँपालिका १ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । कक्षा ३ मा पढ्ने १४ वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक मोहनप्रसाद दुलाल पक्राउ परेको जिल्ला…

शिवालयमा भक्तजनको भीडः डेढ लाख बढीले पशुपतिनाथको दर्शन गरिसके

access_time ९ फाल्गुन २०७६, 4:21 am

काठमाडौँ – महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका…

मलिन अनुहार लिएका शुभेच्छुकहरुलाई बास्कोटाले बालकोटमा भने, ‘पिर मान्नु पर्दैन’

access_time ८ फाल्गुन २०७६, 5:27 pm

घुस अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले आफ्नो प्रकरणमा अख्तियार, सीआइबी, संसद र पार्टीले छानबिन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएर बालुवाटारबाट आफ्नो निवास बालकोट पुगेका…

एमसीसी पास हुन्छ : अध्यक्ष प्रचण्ड

access_time ८ फाल्गुन २०७६, 5:01 pm

रासस नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन्।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ कार्यक्रमको उद्घाटन गर्दै…

सञ्चार मन्त्रालयमा अख्तियारको छापा, निवर्तमान मन्त्रीसँग सम्बवद्ध सबै कागजात नियन्त्रणमा

access_time ८ फाल्गुन २०७६, 4:54 pm

फागुन ८, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार अपरान्ह छापा मारेको छ।  सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा कमिसन विवादमा मुछिएर मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएलगत्तै अख्तियारको टोलीले छापा मारेको हो।…

कर्णालीका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

access_time ६ फाल्गुन २०७६, 5:10 pm

गणेश विशू वीरेन्द्रनगर – कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित जिल्ला कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी हुँदा उनीहरू पालमुनि बस्न बाध्य छन्। ४० पुरुष र १० महिला क्षमताको सो कारागारमा दुई सय ५९ जना कैदीबन्दी हुँदा बसाइँ…

नेपाललाई ओमानले दियो १९८ रनको चुनौती

access_time २२ माघ २०७६, 9:21 am

पहिलो एक दिवसीय क्रिकेटमा नेपाललाई ओमानले १९८ रनको चुनौती दिएको छ । टस जितेर पहिले फिल्डिङ गरेको नेपालका लागि मोहमद नादिमले राम्रो फिनिसिङ गर्दा ओमानले १९७ रन बनायो । ९५ बलको सामना गरेका नादिमले ६७…

भाइरल ज्वरोले बाजुरामा २ को मृत्यु, २ सयभन्दा बढी बिरामी

access_time २२ माघ २०७६, 9:19 am

बाजुरा — जिल्लामा भाइरल ज्वरोका कारण मृत्यु हुनेकाे संख्या २ पुगेकाे छ । मंगलबार जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुमा भाइरल ज्वरोका कारण मंगलबार साँझ ५५ वर्षीया मिमा कडाराको मृत्यु भएको थियो । सोही टोलका ७० वर्षीय…

अमेरिका गएकी उपप्रमुख फर्किइनन्

access_time १० माघ २०७६, 5:15 am

वीरेन्द्रनगर — अमेरिकामा आयोजित गोष्ठीमा भाग लिन कात्तिक पहिलो साता गएकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली फर्किएकी छैनन् । तत्कालीन माओवादी केन्द्रबाट चुनाव जितेकी उनले अमेरिका पुगेपछि पार्टीसँग पनि सम्पर्क नगरेको नेकपाले जनाएको छ । इन्टरनेसनल…

बिहेकाे निम्ताे बाँड्न गएकी रमिता, टिपरले उडायाे प्राणपखेरू…

access_time १० माघ २०७६, 5:09 am

कञ्चनपुर, १० माघ । पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरूलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल गएकी थिइन् । रमिताले साथीहरूलाई निम्तो त बाँडिन्,…