सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैंले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन्। धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन्। बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन्।
निषेधाज्ञाका बीच मोटरसाइकलमा बेहुली भगाएपछि….

तस्बिरः रासस