काठमाडौँ । सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बुधबार एक सूचनाजारी गर्दै विदा दिने निर्णय भएको बताएको छ ।
तमु ल्होसार गुरुङ समूदायले मनाउने नयाँ वर्ष हो ।
आज तमु ल्होसार पर्ब, सार्वजनिक विदा
