तुलसीपुरमा बालश्रम तथा बाल विवाह न्यूनिकरणका लागी सचेतनामुलक सडक नाटक संचालन गरिएको छ।
पछिल्लो समयमा बालश्रम तथा बाल विवाह व्यापक तरिकाले बढिरहेको हुदा यस्ता गतिविधि नगर्न र नगराउन सडक बाटै जनचेतना फैलाउन सडक नाटक सञ्चालनमा गरिएको हो ।
बालबालिका आजका बालबालिका मात्र नभई भोलि देश का कर्णधार पनि हुन त्यसैले बालश्रम र बाल विवाह नगरौ र नगारौ भने आयोजक को मुल भुमिका रहेको थियो ।
तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र राप्ती गाउँपालिकाको समन्वय तुलसीपुर युवा सञ्जाल तुलसीपुर उपमहानगरपालिका दाङ को सहकार्य र बेस (ब्याकवाड सोसाइटी एजुकेसन) सक्रिय परियोजना को आयोजना मा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।