मुसिकोट । नेपाल तरुण दलले मुसिकोटमा मोटरसाईकल र्याली निकालेको छ । नेपाल तरुण दल मुसिकोट नगर समितिले शनिबार दिउँसो दोश्रो नगर सम्मेलनकाे अवसरमा मोटरसाईकल र्याली निकालेको हो ।
सम्मेलनकाे उद्घाटन भन्दा पहिले मोटरसाईकल र्याली निकालेको नेपाली काँग्रेस मुसिकोटका नगर सचिव सुर्यप्रकाश शर्माले जानकारी दिनुभयो ।
मुसिकोट नगरपालिका वडा नम्बर १ को बराहटाकुराबाट सुरु भएको मोटरसाईकल र्याली मुसिकाेट नगरपालिका वडा नम्बर ७ को साँख पुगेर फिर्ता भएको बताईएको छ । सम्मेलन मुसिकोट नगरपालिका वडा न १ स्थित बालमन्दिरमा उद्घान हुने पार्टी कार्यालयमा बन्द सत्र संचालन हुने बताईएको छ ।
मोटरसाईकल र्यालीका केहि तस्बिरहरु :

