बैशाख ६ काठमाडौं
भारतमा कोरोनाका कारण ४५२ जनाको मृत्यु भएको छ । परिवार एवं स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार ४५२ जनाको मृत्यु भएको भारतमा १३ हजार ८३५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
भारतमा कोरोनाको संक्रमण सबैभन्दा धेरै क्रमशः महाराष्ट्र र दिल्लीमा देखिएको बीबीसीले जनाएको छ ।