मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई धानको वीउ वितरण गरिरहेको छ ।
कृषको माग अनुसार मुसीकोट नगरपालिका कृषि विकास शाखाबाट नगर क्षेत्रभित्रका कृषकहरुका लागि राधा–४ मुल धानको वीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको हो ।
धानको वीउ लिने इच्छुक नगर भित्रका कृषकहरुले मुसीकोट नगरपालिका कृषि विकास शाखामा सम्पर्क गर्नुहुन मुसिकोट नगरपालिका कृषि विकास शाखाका अधिकृत प्रेमबहादुर खत्रीले बताउनुभयो ।
सूचना :