मुसिकोट । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगा बजारमा लाखे नाच शुरू भएको छ । बाजागाजाको साथमा सदरमुकाम खलंगा बजार क्षेत्रका घर आँगनमा पुगेर नाच्दै रमाउने यो जात्राले आपसी सद्भाव र सहिष्णुता कायम गर्न सहयोग गरेको स्थानीय बताउँछन्।
मुसिकोटमा लाखे नाच
![](https://ujelinews.com/wp-content/uploads/2022/08/297152109_1780693692270471_1194906151659201807_n.jpg)