रुकुम पूर्वमा मतगणना सुरु गर्ने सर्वदलिय बैठकको निर्णय

रुकुम पूर्वमा मतगणना सुरु गर्ने सर्वदलिय बैठकको निर्णय

रुकुमकोट । रुकुम पूर्वमा मतगणना सुरु हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलिय बैठकले अहिले राति १२ः३० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माविमा मतगणना हुने जानकारी दिनुभयो ।

रुकुम पूर्वमा जम्मा ३४ हजार ११२ मतदाता रहेकोमा आईतबार भएको निर्वाचनमा २१ हजार १४६ मत खसेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार