काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल विजयी

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल विजयी

काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित हुनु भएको छ । उहाँले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गर्नुभएको हो ।

भर्खरै सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार पौडेलले १५ हजार २३७ मत पाउनु भएको छ भने एमालेका पोखरेलले १० हजार १७२ मत प्राप्त गर्नुभएको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार