चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर १ मा  २६ हजार ७५० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता लिएका छन् ।

ढकालले ९ हजार ५०९ मतसहित अग्रता बनाउँदा नेकपा एमालेका सुरेन्द्र पाण्डेले ७ हजार ४८० मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका डा. विश्वनाथ पौडेलले ७ हजार २५३ मत पाएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार