जाजरकोट प्रदेशसभा १ मा कांग्रेसका राजिब बिक्रम शाह विजयी

जाजरकोट प्रदेशसभा १ मा कांग्रेसका राजिब बिक्रम शाह विजयी

जाजरकोट प्रदेश सभा १ मा कांग्रेसका राजिव बिक्रम शाह निर्वाचित हनुभएको छ । एमालेका खिम बहादुर शाहिलाई ५ हजार ५ सय १० मत अन्तरले पराजित गर्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शाह विजयी हुनुभएको हो ।

शाहले १६ हजार ४० मत प्राप्त गरि विजयी भएको मुख्य निर्वाचन अधिकृत केशबराज चपाइले बताउनुभयो । उहाँका निकटम प्रतिद्वन्दी शाहिले १० हजार ५ सय ३० मत प्राप्त गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार