जाजरकोट प्रदेशसभा २ मा कांग्रेसका वेदराज सिंह विजयी

जाजरकोट प्रदेशसभा २ मा कांग्रेसका वेदराज सिंह विजयी

जाजरकोट प्रदेश सभा २ मा नेपाली कांग्रेसका कांग्रेसका वेदराज सिंह विजयी हुनुभएको छ । कांग्रेसका जिल्ला सभापति सिंहले एमालेका डम्बर सिंहलाई ७ हजार ७३ मतान्तरले पराजीत गर्नुभएको हो ।

कांग्रेसका सिंहले १८ हजार ५४३ मत पाउनुभएको छ भने एमाले नेता सिंहले ११ हजार ४७० मत प्राप्त गर्नुभएको छ । कांग्रेस नेता सिंह ०७४ मा माओवादीका गणेशप्रसाद सिंहसँग पराजित हुनुभएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार