मुसिकोट । नेपाल टेलिकमको १९ औ बार्षिकोत्सव रुकुम पश्चिममा पनि मनाइएको छ । दिवसको अवसरमा आज नेपाल टेलिकम रुकुम पश्चिमको कार्यालय परिषर सरसफाई गरिएको हो ।
कार्यालयका प्रमुख कृष्ण शर्माका अनुसार माघ २२ गते पर्ने नेपाल टेलिकमको १९ औं वार्षिकोत्सवको सन्दर्भमा शुक्रबार सरसफाई कार्यक्रम गरिएको हो ।
