रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ पुर्मुलीमा गाउँपालिकाको दश लाखमा निर्माण गरिएको पाहुना घर । समुन्द्री सतहबाट चार हजार मिटरको उचाइमा रहेको यस स्थानमा पाहुना घर बनेपछि सिस्ने राउण्ड पदमार्गमा जाने तथा डोल्पा जाने पदयात्रीलाई सहज भएको छ । तस्बिर: कुलदीप न्यौपाने
हिमालमा पाहुनाघर
