अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

जाजरकोटमा अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ ।

जिल्लाको कुशे गाउँपालिकामा अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कुशे गाउँपालिका १ धाउनीका वीर बहादुर सिंहका दुई छोरीको अरिङ्गालले चिल्दा मृत्यु भएको छ भने उहाँ आमा घाइते हुनु भएको छ ।

मृत्यु हुनेमा नौ वर्षीया निर्जला सिंह र तीन वर्षीया सुस्मिता सिंह रहेको स्वास्थ्य चौकी टालेगाउँका इन्चार्ज शेर बहादुर बस्नेतले जानकारी दिनुभयो । अरिङालले हजुरआमा बिजुली सिंह घाइते हुनु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार