डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार पत्रकार केसीलाई प्रदान

आज प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवस

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार पत्रकार केसीलाई प्रदान

आज प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवस

मुसिकाेट । रुकुमका कृयाशिल पत्रकार महेश केसीलाई यस बर्षकाे ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

साेमबार प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले केसीलाई उक्त पुरस्कार प्रदान गर्नुभएकाे हाे ।

नेपाल पत्रकार महासघ रुकुम पूर्वका उपाध्यक्ष समेत रहनु भएका केसी हाल कान्तिपुर मिडिया ग्रुपमा कार्यरत हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार