नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षको मंगलबारको निर्णयअनुसार कार्यालयले ७८ एसपीको सरुवा गरेको हो ।
कुमोध ढुंगेललाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय पर्सा सरूवा गरिएको छ ।
कसको कहाँ सरुवा ?



