नेविसंघ प्रवक्तामा सेजुवाल

नेविसंघ प्रवक्तामा सेजुवाल

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्रवक्तामा सुरज सेजुवाल नियुक्त हुुनुभएको छ ।

बुधबार नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सेजुवाललाई प्रवक्ता मनोनीत गर्नुभएको हो ।

जुम्लाका सेजुवाल नेविसंघ केन्द्रीय सदस्य हुनुहुन्छ। उहाँ अधिवक्ता समेत पनि हुनुहुन्छ ।

सेजुवालले नेविसंघको नेपाल ल क्याम्पस इकाइमा रहेर लामो समयदेखि काम गर्दै आउनुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार