शिक्षकको तलब मासिक रूपमा दिने

शिक्षकको तलब मासिक रूपमा दिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकको तलब मासिक रूपमा दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१र८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको तलब मासिक रूपमा दिने सरकारको योजना प्रस्तुत गर्नुभएको छ ।

अहिले शिक्षकहरूले चौमासिक रूपमा तलब पाउँदै आएका छन् ।

शिक्षकलाई राजनीतिक दलसँग आवद्ध हुन नदिने कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने घोषणा पनि सरकारले गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार