आश्माकुमारी बनिन् यस वर्षको मिस नेपाल

आश्माकुमारी बनिन् यस वर्षको मिस नेपाल

मिस नेपाल इन्टरनेसनल करुणा रावत ,मिस नेपाल अर्थ सुमना केसी , मिस नेपाल वर्ल्ड आश्माकुमारी केसी । तस्बिरः प्रदीपराज वन्त, रासस

काठमाडौं । यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् ।

शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो । उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् ।

त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन् भने मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत बनेकी छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार