यात्रुसहित गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहिन

यात्रुसहित गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहिन

काठमाडौँ। गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सम्पर्कविहिन भएको छ ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिले सम्मपनि सम्पर्कमा नआएको गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राति १० बजेसम्म खानिखोला सम्म सम्पर्क पनि त्यसपछि कोहि कसैसँग सम्पर्क भएको छैन् । उत्त बसमा कति यात्रु थिए भन्नेबारे पनि एकिन भएको छैन् ।

बसको खोजिकार्यका लागि यातायात प्रालिले अपिल गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार