आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ । कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा प्रदेशभर लागू हुनेगरी सार्वजनिक बिदा दिएको हो ।

यससँगै आज कर्णाली प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरू बन्द रहनेछन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार